सियालकोट

सियालकोट

سیالکوٹ
—  शहर  —
WLMP H and fifteen.JPG
उपनाम(हरू): इकबलको शहर
सियालकोट is located in पाकिस्तान
सियालकोट
सियालकोट
निर्देशाङ्क: ३२°२९′५०″ उत्तर ७४°३२′१०″ पूर्व / ३२°२९′५०″ उत्तर ७४°३२′१०″ पूर्व / 32.49722; 74.53611
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशPunjab (Pakistan) पञ्जाब
जिल्लासियालकोट
तहसीलसियालकोट
सरकार[१]
 - प्रकारनगरपालिका निगम
 - मेयरतोहेड अख्तर चौधरी
 - उप-मेयरचौधरी बसीर अहमद
 - कार्यकारी अधिक्रितमहम्मद जाफर कुरोसी
क्षेत्रफल
 - जम्मा१९ किमी (७.३ वर्ग मी)
अवनति२५६ मि (८४० फिट)
जनसङ्ख्या (२०१७)[२]
 - जम्मा६५५,८५२
 जनघनत्व३४,५१८.५/किमी (८९,४०२.६/वर्ग मी)
 - ५९१,६६८
 - सियालकोट शहर६४,१८४
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
हुलाक कोड५१३१०
सम्पर्क कोड०५२
पुरानो नामसगला
मानव विकास सुचकाङ्क८३४ (२०१४–२०१५ सम्मको) Increase[३]
विकास सुचक श्रेणीअती उच्च
सङ्घिय परिसरको सङ्ख्या१५२
वेबसाइटअाधिकारिक वेबसाइट

सियालकोट (पञ्जाबीउर्दू: سيالكوٹ) पाकिस्तानको पञ्जाब प्रान्तको उत्तर-पर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर हो । सियालकोट शहर पाकिस्तानको १३ अौँ ठूलो शहर हो भने पाकिस्तानका सबैभन्दा उधोग र कलकारखाना भएको शहर मध्य एक हो । यो नजिकका शहरले गुजराणवाला र गुजरातसँग एक अायात र निर्यातमा सम्झौता गरेको छ जसलाई एक सुनैलो त्रिभुज पनि भन्ने गरिन्छ ।

सियालकोट पहिला सिगलाको राज्य थियो भन्ने विश्वास गरिन्छ जसलाई ई.पू ३२६ मा म्यासेडोनियाका राजा अलेक्जेन्डर द ग्रेटदे अाक्रमण गरेर कब्जामा लिएका थिए त्यसपछि मिनन्दर प्रथमले दोस्रो शताब्दीमा यस शहरलाई इन्डो-ग्रिक राज्यको सदरमुकाम बनाएका थिए जुन समयमा शहर व्यापार र बौद्ध विचार को एक प्रमुख केन्द्र को रूपमा विकसित हुन थालेको थियो । सियालकोट एक प्रमुख राजनीतिक केन्द्र बन्ने क्रममा थियो र त्यसपछि ब्रिटिश युगको समयमा शहर फेरि पुनरुत्थान भयो र अहिले पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण औद्योगिक केन्द्र रुपमा रहेको छ ।

सियालकोट दक्षिण एसियाका प्रमुख ठूला शहरहरूसँग अार्थिक रुपमा सम्बन्धि छ जसले गर्दा शहरको प्रति व्यक्ति अायको ब्रिद्धि गर्नमा एक महत्त्वपूर्ण भुमिका खेलेको छ । यो शहरले सन् २०१५ मा लगभग २ अर्ब डलरको सामानहरू निर्यात गरेको छ जुन पाकिस्तानको कुल निर्यातको १० प्रतिशत हुन पुग्छ । सियालकोटमा पहिलो निजी अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण गरिएको थियो ।

Other Languages
العربية: سيالكوت
asturianu: Sialkot
تۆرکجه: سیالکوت
беларуская: Сіялкот
български: Сиалкот
català: Sialkot
Cebuano: Sialkot
dansk: Sialkot
Deutsch: Sialkot
English: Sialkot
español: Sialkot
فارسی: سیالکوت
français: Sialkot
हिन्दी: सियालकोट
italiano: Sialkot
한국어: 시알코트
lietuvių: Sialkotas
मराठी: सियालकोट
Nederlands: Sialkot
norsk nynorsk: Sialkot
norsk: Sialkot
ਪੰਜਾਬੀ: ਸਿਆਲਕੋਟ
polski: Sijalkot
پنجابی: سیالکوٹ
پښتو: سيالکوټ
português: Sialkot
русский: Сиалкот
Scots: Sialkot
srpskohrvatski / српскохрватски: Sialkot
Simple English: Sialkot
српски / srpski: Сијалкот
svenska: Sialkot
Türkçe: Sialkot
українська: Сіялкот
اردو: سیالکوٹ
vepsän kel’: Sijalkot
Tiếng Việt: Sialkot
Winaray: Sialkote
მარგალური: სიალკოტი