नेपाल
English: Nepal

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
नेपाल
झण्डा राष्ट्रिय चिन्ह
राष्ट्रिय वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
राष्ट्रगान: सयौं थुङ्गा फूलका हामी

राजधानी
(र ठूलो सहर)
काठमाडौं
२७°४२′ उत्तर ८५°१९′ पूर्व / २७°४२′ उत्तर ८५°१९′ पूर्व / 27.700; 85.317
सरकारी भाषा नेपाली
क्षेत्रीय भाषाहरू नेपाल भाषा, लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, अवधी, थारू, गुरुङ, शेर्पा, तामाङ, मगर, किराँत
नागरिकता नेपाली
सरकारको प्रकार सङ्घीय संसदीय गणतन्त्र
 -  राष्ट्रपति विद्यादेवी भण्डारी
 -  उपराष्ट्रपति नन्दकिशोर पुन
 -  प्रधानमन्त्री खड्गप्रसाद ओली
 -  सभामुख कृष्णबहादुर महरा[१]
 -  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.[२]
व्यवस्थापिका नेपालको सङ्घीय संसद
 -  माथिल्लो सदन राष्ट्रिय सभा
 -  तल्लो सदन प्रतिनिधि सभा
ऐतिहासिक चरणहरू
 -  एकिकरण वि.सं. १८२५ असोज ११ 
 -  प्रजातन्त्र घोषणा वि.सं. २००७ फाल्गुण ७ 
 -  गणतन्त्र घोषणा वि.सं. २०६३ जेष्ठ १५ 
क्षेत्रफल
 -  जम्मा  (९३औँ)
५६,८२६ वर्ग माइल
 -  जलक्षेत्र (%) २.८
जनसङ्ख्या
 -   अनुमान २,६६,२०,००० (४०औं)
 -  जनगणना २०६८ २,६४,९४,५०४[३] 
 -  जनघनत्व १८४/वर्ग किमी (६२औं)
५१८/वर्ग माइल
जिडिपी (पीपीपी) २०१२ अनुमान
 -  जम्मा $४१.२२ बिलियन[४] 
 -  प्रतिव्यक्ति आय $१,२००[४] 
जिडिपी (नाम मात्र) २०१२ अनुमान
 -  जम्मा $१९२.९२१ बिलियन[५] 
 -  प्रतिव्यक्ति आय $७४३[५] 
गिनी (२०१०) ३२.८ 
मानव विकास सूचकांक (२०१३) ०.४६३ (१५७औ)
मुद्रा रुपैयाँ (रू)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+०५:४५)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .np
टेलिफोन कोड +९७७

नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ । नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्वाई ८८५ कि.मि. छ । उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यसबाहेक बौद्ध, मुस्लिम, किराॅत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन् । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुरभक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढीमहेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनीतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्‍यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो । अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संविधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

म यादव खत्री

कलवार प्रोजेक्ट शिक्षा केन्द्रकलवार प्रोजेक्ट शिक्षा केन्द्र (लि.) जनकपुरधाम (नेपाल) पाँच विषय कक्षा सञ्चालन गर्न सन् २०२१ मा तिन तह सम्मको अध्ययन गरेका छन् । हाल नेपालमा शिक्षा कमजोर भएको अनुभूति भयो । शिक्षा केन्द्र ले पाँच विषय अध्ययन गर्ने योजना रहेको छन् । कलवार प्रोजेक्ट शिक्षा केन्द्र लाइ लाईन्स लिन बाँकी रहेको थिएँ । नेपाल का प्रदेश नम्बर २ को जनकपुरधाम शुरुवात गर्ने हो । पहिलो अाधारभुत शिक्षा , समय १८ महिना, दोस्रो माध्यम शिक्षा, समय १ सालमा ७ महिना सम्म रहेको छन् । तेस्रो प्रबिधि शिक्षा समय २ सालमा ४ महिना सम्म हुनेछन्। प्रोजेक्टर बाट कक्षा सञ्चालन गर्न सकिन्छ ।।धन्यवाद बशन्त साह कलवार ।।।।

विषयसूची

Other Languages
Acèh: Nèpal
адыгабзэ: Непал
Afrikaans: Nepal
Alemannisch: Nepal
አማርኛ: ኔፓል
aragonés: Nepal
Ænglisc: Nepal
العربية: نيبال
مصرى: نيبال
অসমীয়া: নেপাল
asturianu: Nepal
azərbaycanca: Nepal
تۆرکجه: نپال
башҡортса: Непал
Bali: Népal
Boarisch: Nepal
žemaitėška: Nepals
Bikol Central: Nepal
беларуская: Непал
беларуская (тарашкевіца)‎: Нэпал
български: Непал
भोजपुरी: नेपाल
Banjar: Nepal
বাংলা: নেপাল
བོད་ཡིག: བལ་ཡུལ།
বিষ্ণুপ্রিয়া মণিপুরী: নেপাল
brezhoneg: Nepal
bosanski: Nepal
буряад: Балба
català: Nepal
Chavacano de Zamboanga: Nepal
Mìng-dĕ̤ng-ngṳ̄: Nepal
нохчийн: Непал
Cebuano: Nepal
کوردی: نیپال
qırımtatarca: Nepal
čeština: Nepál
kaszëbsczi: Nepal
Чӑвашла: Непал
Cymraeg: Nepal
dansk: Nepal
Deutsch: Nepal
Zazaki: Nepal
dolnoserbski: Nepal
डोटेली: नेपाल
ދިވެހިބަސް: ނޭޕާލް
ཇོང་ཁ: བལ་ཡུལ་
Ελληνικά: Νεπάλ
English: Nepal
Esperanto: Nepalo
español: Nepal
eesti: Nepal
euskara: Nepal
estremeñu: Nepal
فارسی: نپال
Fulfulde: Nepal
suomi: Nepal
Võro: Nepal
Na Vosa Vakaviti: Nepal
føroyskt: Nepal
français: Népal
arpetan: Nèpal
Nordfriisk: Nepaal
Frysk: Nepal
Gaeilge: Neipeal
Gagauz: Nepal
kriyòl gwiyannen: Népal
Gàidhlig: Neapàl
galego: Nepal
Avañe'ẽ: Nepal
गोंयची कोंकणी / Gõychi Konknni: नेपाळ
ગુજરાતી: નેપાળ
Gaelg: Nepaal
Hausa: Nepal
客家語/Hak-kâ-ngî: Nepal
Hawaiʻi: Nepala
עברית: נפאל
हिन्दी: नेपाल
Fiji Hindi: Nepal
hrvatski: Nepal
hornjoserbsce: Nepal
Kreyòl ayisyen: Nepal
magyar: Nepál
հայերեն: Նեպալ
Արեւմտահայերէն: Նեփալ
interlingua: Nepal
Bahasa Indonesia: Nepal
Interlingue: Nepal
Ilokano: Nepal
Ido: Nepal
íslenska: Nepal
italiano: Nepal
日本語: ネパール
Patois: Nepal
la .lojban.: nepal
Jawa: Népal
ქართული: ნეპალი
Qaraqalpaqsha: Nepal
Kabɩyɛ: Nepaalɩ
Kongo: Nepal
Gĩkũyũ: Nepal
қазақша: Непал
kalaallisut: Nepal
ភាសាខ្មែរ: នេប៉ាល់
ಕನ್ನಡ: ನೇಪಾಳ
한국어: 네팔
къарачай-малкъар: Непал
कॉशुर / کٲشُر: नेपाल
kurdî: Nepal
коми: Непал
kernowek: Nepal
Кыргызча: Непал
Latina: Nepalia
Lëtzebuergesch: Nepal
лезги: Непал
Lingua Franca Nova: Nepal
Luganda: Nepal
Limburgs: Nepal
Ligure: Nepal
lumbaart: Nepal
lingála: Nepáli
لۊری شومالی: نپال
lietuvių: Nepalas
latviešu: Nepāla
मैथिली: नेपाल
Basa Banyumasan: Nepal
Malagasy: Nepal
олык марий: Непал
Minangkabau: Nepal
македонски: Непал
മലയാളം: നേപ്പാൾ
монгол: Балба
मराठी: नेपाळ
Bahasa Melayu: Nepal
Malti: Nepal
Mirandés: Nepal
မြန်မာဘာသာ: နီပေါနိုင်ငံ
مازِرونی: نپال
Dorerin Naoero: Nepar
Nāhuatl: Nepal
Plattdüütsch: Nepal
Nedersaksies: Nepal
नेपाल भाषा: नेपाः
Nederlands: Nepal
norsk nynorsk: Nepal
norsk: Nepal
Novial: Nepal
occitan: Nepal
Livvinkarjala: Nepal
Oromoo: Neeppaal
ଓଡ଼ିଆ: ନେପାଳ
Ирон: Непал
ਪੰਜਾਬੀ: ਨੇਪਾਲ
Pangasinan: Nepal
Kapampangan: Nepal
Papiamentu: Nepal
Picard: Népal
पालि: नेपाल
Norfuk / Pitkern: Nepal
polski: Nepal
Piemontèis: Nepal
پنجابی: نیپال
پښتو: نیپال
português: Nepal
Runa Simi: Nipal
română: Nepal
armãneashti: Nepal
русский: Непал
русиньскый: Непал
Kinyarwanda: Nepali
संस्कृतम्: नेपालदेशः
саха тыла: Непал
ᱥᱟᱱᱛᱟᱲᱤ: ᱱᱮᱯᱟᱞ
sardu: Nepal
sicilianu: Nepal
Scots: Nepal
سنڌي: نيپال
davvisámegiella: Nepal
srpskohrvatski / српскохрватски: Nepal
සිංහල: නේපාලය
Simple English: Nepal
slovenčina: Nepál
slovenščina: Nepal
Gagana Samoa: Nepal
chiShona: Nepal
Soomaaliga: Nebal
shqip: Nepali
српски / srpski: Непал
SiSwati: INephali
Sunda: Népal
svenska: Nepal
Kiswahili: Nepal
ślůnski: Nepal
Sakizaya: Nepal
தமிழ்: நேபாளம்
తెలుగు: నేపాల్
tetun: Nepál
тоҷикӣ: Непал
Türkmençe: Nepal
Tagalog: Nepal
Tok Pisin: Nepal
Türkçe: Nepal
Xitsonga: Nepal
татарча/tatarça: Непал
chiTumbuka: Nepal
Twi: Nepal
удмурт: Непал
ئۇيغۇرچە / Uyghurche: نېپال
українська: Непал
اردو: نیپال
oʻzbekcha/ўзбекча: Nepal
vèneto: Nèpal
vepsän kel’: Nepal
Tiếng Việt: Nepal
Volapük: Nepalän
Winaray: Nepal
Wolof: Nepaal
吴语: 尼泊尔
მარგალური: ნეპალი
ייִדיש: נעפאל
Yorùbá: Nepal
Vahcuengh: Nepal
Zeêuws: Nepal
中文: 尼泊尔
文言: 尼泊爾
Bân-lâm-gú: Nepal
粵語: 尼泊爾
isiZulu: Nepal