ढाका

ढाका
ঢাকা
—  राजधानी तथा महानगरपालिका  —
उपनाम(हरू): मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी
ढाका is located in बङ्गलादेश
ढाका
ढाका
ढाकाको अवस्थिति
निर्देशाङ्क: २३°४२′०″ उत्तर ९०°२२′३०″ पूर्व / २३°४२′०″ उत्तर ९०°२२′३०″ पूर्व / 23.70000; 90.37500
देश बङ्गलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 - राजधानी तथा महानगरपालिका३०६.३८ किमी (११८.३ वर्ग मी)
 - पानी४८.५६ किमी (१८.७ वर्ग मी)
 - मेट्रो२,१६१.१७ किमी (८३४.४ वर्ग मी)
अवनति[१]४ मि (१३.१२ फिट)
जनसङ्ख्या (२०१३)[२]
 - राजधानी तथा महानगरपालिका१४,३९९,०००
 जनघनत्व४५,०००/किमी (११५,२००/वर्ग मी)
 - महानगरीय क्षेत्र७,०००,९४० (२००८)
 - साक्षरता दर७२.७६%
समय क्षेत्र बङ्गलादेश समय (युटिसी+६)
पोस्टल कोड१०००, ११००, १२xx, १३xx
राष्ट्रिय डायालिंग कोड+८८०
कलिंग कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन[३]
वेबसाइटआधिकारिक ढाका वेबसाइट

ढाका (बंगला भाषामा: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ ।मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बङ्गलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।

Other Languages
Acèh: Dhaka
Afrikaans: Dhaka
Alemannisch: Dhaka
አማርኛ: ዳካ
aragonés: Dhaka
العربية: دكا
مصرى: داكا
অসমীয়া: ঢাকা
asturianu: Dhaka
azərbaycanca: Dəkkə
تۆرکجه: داکا
башҡортса: Дакка
žemaitėška: Daka
беларуская: Дака
беларуская (тарашкевіца)‎: Дака
български: Дака
भोजपुरी: ढाका
বাংলা: ঢাকা
བོད་ཡིག: དྷ་ཁ།
বিষ্ণুপ্রিয়া মণিপুরী: ঢাকা
brezhoneg: Dhaka
bosanski: Dhaka
буряад: Дакка
català: Dhaka
Mìng-dĕ̤ng-ngṳ̄: Dhaka
нохчийн: Дакка
کوردی: داکا
corsu: Dacca
qırımtatarca: Dakka
čeština: Dháka
Cymraeg: Dhaka
dansk: Dhaka
Deutsch: Dhaka
डोटेली: ढाका
ދިވެހިބަސް: ޑާކާ
Ελληνικά: Ντάκα
English: Dhaka
Esperanto: Dako
español: Daca
eesti: Dhaka
euskara: Dhaka
estremeñu: Dacca
فارسی: داکا
suomi: Dhaka
français: Dacca
arpetan: Dhaka
Nordfriisk: Dhaka (Steed)
Frysk: Daka
Gaeilge: Dhaka
Gàidhlig: Dhaka
galego: Dacca
ગુજરાતી: ઢાકા
客家語/Hak-kâ-ngî: Dhaka
עברית: דאקה
हिन्दी: ढाका
Fiji Hindi: Dhaka
hrvatski: Dhaka
hornjoserbsce: Dhaka
Kreyòl ayisyen: Daka
magyar: Dakka
հայերեն: Դաքքա
interlingua: Dhaka
Bahasa Indonesia: Dhaka
Ilokano: Dhaka
ГӀалгӀай: Дакка
Ido: Dhaka
íslenska: Dakka
italiano: Dacca
日本語: ダッカ
Patois: Daaka
ქართული: დაკა
Qaraqalpaqsha: Dakka
Taqbaylit: Dakka
Kabɩyɛ: Taakaa
Kongo: Dhaka
Gĩkũyũ: Dhaka
қазақша: Дакка
kalaallisut: Dhaka
ಕನ್ನಡ: ಢಾಕಾ
한국어: 다카
kurdî: Daka
kernowek: Dhaka
Кыргызча: Дакка
Latina: Dacca
Ladino: Dhaka
Lëtzebuergesch: Dhaka
лезги: Дакка
Ligure: Dhaka
lumbaart: Dhaka
لۊری شومالی: داکا
lietuvių: Daka
latviešu: Daka
मैथिली: ढाका
олык марий: Дакка
Māori: Dhaka
македонски: Дака
മലയാളം: ഢാക്ക
монгол: Дакка
मराठी: ढाका
Bahasa Melayu: Dhaka
မြန်မာဘာသာ: ဒါကာမြို့
Nederlands: Dhaka (stad)
norsk nynorsk: Dhaka
norsk: Dhaka
Novial: Daka
Chi-Chewa: Dhaka
occitan: Dhaka
ଓଡ଼ିଆ: ଢାକା
Ирон: Даккæ
ਪੰਜਾਬੀ: ਢਾਕਾ
Papiamentu: Dhaka
polski: Dhaka
Piemontèis: Dacca
پنجابی: ڈھاکہ
português: Daca
rumantsch: Dhaka
română: Dacca
tarandíne: Dhaka
русский: Дакка
русиньскый: Дгака
संस्कृतम्: ढाका
саха тыла: Даака
ᱥᱟᱱᱛᱟᱲᱤ: ᱰᱷᱟᱠᱟ
sicilianu: Dacca
Scots: Dhaka
سنڌي: ڍاڪا
srpskohrvatski / српскохрватски: Dhaka
සිංහල: ඩකා
Simple English: Dhaka
slovenčina: Dháka
slovenščina: Daka
chiShona: Dhaka
shqip: Dhaka
српски / srpski: Дака
Basa Sunda: Dhaka
svenska: Dhaka
Kiswahili: Dhaka
ślůnski: Dhaka
தமிழ்: டாக்கா
తెలుగు: ఢాకా
тоҷикӣ: Дака
ไทย: ธากา
Türkmençe: Dakka
Tagalog: Dhaka
Türkçe: Dakka
татарча/tatarça: Dakka
удмурт: Дакка
ئۇيغۇرچە / Uyghurche: داكا
українська: Дакка
اردو: ڈھاکہ
oʻzbekcha/ўзбекча: Dakka
vepsän kel’: Dakk
Tiếng Việt: Dhaka
Volapük: Dhaka
Winaray: Dhaka
吴语: 达卡
მარგალური: დაკა
ייִדיש: דאקא
Yorùbá: Dhaka
中文: 达卡
Bân-lâm-gú: Dhaka
粵語: 達卡