जलबिन्दु

आँखाभित्र भएका अंगको पोषणका लागि एक किसिमको तरल पदार्थ उत्पन्न हुने गर्छ। उपयोगिता सकिएपछि यो तरल पदार्थ आँखाका मसिना प्वालहरूबाट बाहिर निस्किन्छ। तर, उमेर वृद्धिसँगै प्वालहरू साना हुँदै जान्छन्, टालिँदै जान्छन्। अनि त्यो तरल पदार्थ बाहिर निस्किने प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । यसबाट आँखामा दबाब बढ्न थाल्छ । त्यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसा -अप्टिकल नर्भ फाइभर) लाई नष्ट गर्छ । सामान्यतः आँखामा बढी बल पर्नाले यस्तो हुन्छ । यो नसा धेरै संवेदनशील हुन्छ । त्यसैले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । अनि दृष्टि कमजोर हुन थाल्छ ।जलबिन्दु रोग निको हुँदैन । यो रोगले गुमेको दृष्टि फर्किंदैन । तर, समयमै रोग पहिचान गरेर उपचार प्रक्रिया सुरु गर्दा दृष्टि गुम्नबाट जोगिन्छ ।

  • बाहिरी कडीहरू

बाहिरी कडीहरू

Other Languages
العربية: ماء أزرق
azərbaycanca: Qlaukoma
беларуская: Глаўкома
български: Глаукома
বাংলা: গ্লুকোমা
bosanski: Glaukom
català: Glaucoma
čeština: Glaukom
Cymraeg: Glawcoma
Deutsch: Glaukom
Ελληνικά: Γλαύκωμα
English: Glaucoma
Esperanto: Glaŭkomo
español: Glaucoma
eesti: Glaukoom
euskara: Glaukoma
فارسی: آب‌سیاه
suomi: Glaukooma
français: Glaucome
Gaeilge: Glácóma
עברית: גלאוקומה
हिन्दी: कांचबिंदु
hrvatski: Glaukom
հայերեն: Գլաուկոմա
interlingua: Glaucoma
Bahasa Indonesia: Glaukoma
íslenska: Gláka
italiano: Glaucoma
日本語: 緑内障
ქართული: გლაუკომა
қазақша: Суқараңғы
ಕನ್ನಡ: ಗ್ಲೊಕೊಮಾ
한국어: 녹내장
Latina: Glaucoma
lietuvių: Glaukoma
latviešu: Glaukoma
македонски: Глауком
മലയാളം: ഗ്ലോക്കോമ
मराठी: काचबिंदू
Bahasa Melayu: Glaukoma
Nederlands: Glaucoom
norsk: Glaukom
ଓଡ଼ିଆ: ଗ୍ଲକୋମା
Papiamentu: Gloucoma
polski: Jaskra
Piemontèis: Glaucòma
português: Glaucoma
română: Glaucom
русский: Глаукома
саха тыла: Глаукома
Scots: Glaucoma
srpskohrvatski / српскохрватски: Glaukom
Simple English: Glaucoma
slovenčina: Zelený zákal
slovenščina: Glavkom
српски / srpski: Глауком
svenska: Glaukom
Türkçe: Glokom
татарча/tatarça: Глаукома
українська: Глаукома
oʻzbekcha/ўзбекча: Glaukoma
Tiếng Việt: Cườm nước
中文: 青光眼
粵語: 青光眼